३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

जनमोर्चा दाङ देउखुरीको घरदैलो , अभियान र सदस्यता वितरण

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(सागर थापा) राष्ट्रिय जनमोर्चा दाङले पार्टीले देस ब्यापिरुपमा संचालन गरेको संगठनात्मक अभियान अन्तरगत उक्त अभियान चलेको हो । जिल्लाका घोराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका , लमही नगरपालिका , राप्ती गाउपालिका, गढबा गाउपालिका र राजपुर गाउपालिकामा अलग अलग टिम परिचालन भएका छ्न भने दङिसरण, सान्तिनगर र बबई मा एउटै टिम ले अभियान अगाडी बढाएको छ । घोराहीले दुई टिम निर्माण गरि अलग अलग अभियान लाई अगाडि बढाएको छ । एउटा टिमको नेतृत्व नगर अध्यक्ष हरि खरेलले गर्नु भएको छ भने अर्को टिमको नेतृत्व नगर कोषाध्यक्ष चन्द्रबहादुर रावत ले गर्नु भएको छ । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चा को सदस्यता लिने लहर चलेको छ । अभियान फागुन मसन्ता सम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!