११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

सशस्त्र प्रहरी बाँकेले ३ लाख ३० हजारको अबैध मोबाइलहरु पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन १८ सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गुल्म राजस्व तथा भन्सार गस्ती नेपालगन्ज बाँकेले शनिबार ३ लाख ३० हजारको अबैध २२ थान विभिन्न कम्पनीका चोरीपैठारी मोबाइलहरु पक्राउ गरेको छ ।
भारतको रुपैडियाबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त अबैध चोरीपैठारी विभिन्न कम्पनीका २२ थान मोबाइलहरु सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गुल्म बाँकेका सशस्त्र प्रहरी प्रमुख डिएसपी नवराज बोहराको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको हो । बरामद २२ थान मोबाइलहरु नेपालगन्ज भन्सार कार्यालय बुझाएको डिएसपी बोहराले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

error: Content is protected !!