२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अल्पसंख्यक समुदायको स्वतन्त्रता प्रति सम्मान गर्दै होलीको शुभकामना सहित अनुरोध : मौलाना मसहूद

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

कृष्णनगर, फाल्गुन २७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना
अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै । अहिले बिश्वभरी फैलिएकाे कोरोना भाइरसले गर्दा यस बर्ष होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, स्वतन्त्रा प्रति गर्दै मादक पदार्थ काे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन सके सम्म यस बर्ष काे हाेलि पर्व परिवार सँग परिवारका साथ मात्र मनाउन अनुरोध गरेका छन ।साथै अल्पसंख्यक समुदायको स्वतन्त्रता र संस्कृति प्रति सम्मान गर्दै सबै ले आ आफ्नो चाड पर्व मनाउदै नेपाललाई समृद्धि बनाउन आ-आफ्नो स्तर बाट लाग्नु पर्ने कुरा बताए  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!