२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

बाँके खजुरामा रहेको प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

(महेन्द्र सिंह)
बाँकेमा मध्यराती १ बजे नेपालगनञ्ज खजुरा रोड्मा रहेको प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार उद्योगमामा अचानक आगो लागेको हो। प्रहरी स्थानीय र दमकल आगो निभाउन खटिएका छन्।
आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। थप विवरण आउन बाँकी रहेको बाँके प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

error: Content is protected !!