२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङ प्रहरीले बालविवाह गर्ने र गराउने नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

सागर थापा
दाङको घोराहीमा दाङ प्रहरीले बालविवाह रोकेको छ घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनीमा बालविवाह हुँदै गर्दा प्रहरीले रोकेको हो । बालविवाहमा सम्लग्नहरुलाई प्रहरीले पक्राउ गरेर मुद्धा समेत चलाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बस्ने ३० वर्षीय कृष्णबहादुर केसी दुलाहा, दुलाहीको बुवा ४६ वर्षीय बसन्त भण्डारी र १८ वर्षीया दुलहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुलहीलाई उनको आमा ४० वर्षीया खिमा भण्डारीलाई जिम्मा लगाईएको छ भने दुलाहा र दुलहीको बुवालाई प्रहरीले मुलुकी अपराध ऐन २०७४ भाग २ को परिच्छेद् ११ को दफा १७३ को बालविवाह गर्न नहुने कसुरमा मुद्धा चलाएको छ । मुद्धा चलाएर आवस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमीत खड्काले बिज्ञपत्ती मार्फत जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!