१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

धर्म र छुवाछूतको अवस्था अन्ध विशाससङ जोडिएको समाज

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

(निर्मला बिक) हाम्रो समाजमा जातियविभे कुरिति धेरै भय पनि यसको मुल जरो अन्धविशवास धार्मिक गर्न्थ सङ पनि जोडिएको छ ।गोदान पद्धतिमा विभिन्न पाप कटाउन गोदान गर्ने सन्दर्भमा शुद्र स्पर्स दोस पनि उल्लेख छ।यसको अर्थ स्पष्टै छ।शुद्र अर्था दलितसङ छोइएको पापबाट पनि गोदान गरेपछि मोक्ष पाइन्छ ।यसरी हाम्रो हिन्दु धर्म पनि जातिय बिभेदको कारक बनेको छ।यसो भन्दै मा कसैको धर्मप्रती अनास्था जगाउन खोजेको होइन ।अरु धर्ममा पनि कतिपय विकृति नभएका होइन ।धर्मका नाममा जोडिएका गलत कुरालाई छोडेर असल कुराको अनुसरण गनुपअर्छ भन्न खोजीको हो।अहिले नेपालमा कतिपय हिन्दु धर्मालवम्बीहरु धर्म परिवर्तन तर्फ लागेका देखिन्छन।यसो हुनुमा जातीय छुवाछूत नैकारक देखिन्छ जातीय छुवाछूत पुर्णरुपमा हटाउन सकि हो भने हिन्दु धर्म मान्नेहरुले सितिमिति धर्म परिवर्तन गर्दैनन् होला जस्तो लाग्छ ।पछिल्लो अवस्थामा धर्म परिवर्तनको लहर बढेपछि हिन्दुवादि संस्था हिन्दु जागरण नेपालले छुवाछूत नमान्ने नीति अघि सार्दै माइकिङ र पम्पलेट गर्दै हिडेको छ।यसरी अन्तिममा छुवाछूत नमान्ने भनेर प्रचार गर्दै हिड्ने तर छुवाछूत नमान्ने भनेर प्रचार गर्दै हिड्ने तर ग्रन्थ तथा धार्मिक विधिहरुमा सुधार नगर्ने हो भनेको कुनै अर्थ रहदैन ।अत हिन्दु धर्मप्रतिको अास्था जोगाइ राख्ने हो भने छुवाछूतको पुर्ण अन्त गर्नु पर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!