०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

कटेजद्धारा जनताकर्फ्यु बेला कर्मचारीसंग तलबामा वृद्धी भाडा नलिने घोषणा

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा) दाङ तुलसीपुर उपमहानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ ।
कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै कजेट वन्द गरि कर्मचारी लाई छुट्टी दिएको जानकारी दिनुभएको छ । विज्ञप्तीमा कर्मचारी विदामा भए पनि तलव वृद्धी गर्ने जानकारी दिएको छ । “यो अवस्था कर्मचारीले घरकै खानुपर्ने भएका कारण तलबमा वृद्धी गरेका हौं ।” विज्ञप्ती उल्लेख गरिएको छ । विदामा रहेका कर्मचारीलाई घरमा वस्दा सम्म खानामा लाग्ने खर्च तलबमा वृद्धी गरेर दिने विज्ञीप्तीमा उल्लेख गरिएको छ ।
कर्मचारीलाई लक डाउन अवधीभर तलब बृद्धीका साथ विदा दिएसंगैं कटेजमा वार्षीक भाडमा वस्नेलाई सो अवधीभर भाडा नलिने कटेजका व्यवस्थापक देविराम कुसारीले जानकारी दिनुभएको छ । कर्मचारी लकडान अवधीमा कर्मचारी घरमै बसी घरकै खानुपर्ने भएको र कोठा भाडामा वस्नेलाई पनि समस्या भएका कारण कटेजले यो निर्णउ लिएको कुसारीले जानकारी दिनुभएको छ । सथै लक डाउन अवधिभर कटेज बन्द रहे पनि कोरोना सचेतना अभियान र स्वास्थ्य व्यवस्थापनमा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष सावधानीका साथ आपत्त कालिन खानाको व्यवस्था भने गर्न सकिने कटेजले जानएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!