१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

शुक्रबार देखि आईतवार सम्म वर्षा र हिमपातको हुने : मौसम शाखा

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

महाशाखाका अनुसार पश्चिमी भू-भागका आज मध्य तथा पुर्वी पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । तीन दिनको पूर्वानुमान शुक्रबार दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्णबदली तथा बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । पश्चिमी भू-भागकाकेहिस्थानहरुमार मध्य तथा पुर्वीपहाडी भू-भागकाएक वा दुई स्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यमहिमपातकोसम्भावना रहेको छ । रातीः देशको पश्चिमीर मध्यभू-भागमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । देशका केहिस्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातकोसम्भावना रहेको छ । शनिबार दिउँसोः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडीभू-भागकाएक वा दुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन/­चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । रातीः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ । आइतबार दिउँसोः देशभरमौसम सामान्यतया सफा देखिहुने देखिन्छ । रातीःदेशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा देखिहुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!