०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

राप्ती गाउँपालिका १ अध्यक्ष डिसीद्वारा सुरक्षाकर्मीलाई मास्क स्यानी टाइजर वितरण

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

(बिदुर एमसी)
दाङ चैत १५ भालुवाङमा सुरक्षा निकाय केन्द्रित गरेर मास्क र स्यानी टाइजर वितरण गरिएको छ । दाङको पूर्वी देउखुरीमा राप्ती गाउँपालिका वडा न १ ले भालुवाङ्गस्थित सुरक्षा निकायलाई मास्क र स्यानी टाइजर दिइएको हो ।
विभिन्न ठाउँबाट आएका मानिसहरुसित प्रत्यक्ष रूपमा खटेर काम गर्नुपर्ने भएकोले सुरक्षा निकायका कर्मचारीहरुलाई ती सामग्री वितरण गरिएको वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डि सीले बताएका छन् ।
काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट सुरक्षाकर्मिहरुलाई सुरक्षा गर्नका लागि सो सामानहरु वितरण गरिएको अध्यक्ष डि सीले जनाएका छन् । अहिलेकाे अवस्थामा सबैभन्दा बढी जाेखिममा सुरक्षाकर्मिहरु भएकोले ती सामग्री वितरण गर्नुपरेको पनि अध्यक्ष डि सीको भनाइ रहेकोे छ ।
शनिबार अपरान्ह भालुवाङ्गकाे पुल्चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि भएको साे वितरण कार्यक्रममा ट्राफिक प्रहरी इञ्चार्ज रञ्जित अाचार्य, इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रसनी खडकबहादुर खत्री, प्रहरी हवल्दार सीता बस्नेत, वडा सदस्य श्यामलाल पाेख्रेल र एबिसी संचारका पत्रकार बिदुर एमसी लगायत अन्य व्यक्ति विशेषहरुकाे उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!