३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेका युवाहरूले बाँढे बिपन्न समुदायलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(महेन्द्र सिंह) बाँके चैत १८ बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।
उनिहरुले यस्तो बिपत्तिको समयमा कोहि पनि भोकै मर्न नहुने भन्दै चामल,दाल,साबुन लगायतको अत्याबश्यक सामान बितरण गरेका हुन । उनिहरुले करिब ३८ घरपरिबारलाई राहत मुलक सामाग्री बितरण गरेका बताइएको छ । सामाजिक उतरादायित्व भएकाे भन्दै युवाहरूले जटिल परिबेशमा कर्तव्य निभाएकाे बताएका छन ।
बिशेष गरि करमाेहनाका बिपन्न समुदायलाइ १० केजि चामल १ केजि दाल १पोको खाने तेल १ पोको नुन १ वाट हात धुने साबुन ३८ घर परिवारलाई वितरण गरेका हुन । बाँकेका राष्ट्रिय युवासंघका युवा नेता जीत शेष र जानकिगाउपलिका वार्ड ३ कारमोहनाका युवाहरु सहदात आलि,काम्लेश बर्मा भन्दु पसि,दिपेश बर्मा, इर्शाद शेख राजकुमार क्षोत्री लगायतका समाजसेविकाहरुको उपस्थितिमा राहत वितरण गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!