२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मिसन न्यजको टिमले माक्स गोलोप्स ट्राफिक प्रहरीलाई वितरण

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

(सागर थापा) अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै न्यान गुमाउनेको सङ्ख्या हजारौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ।यहि अबश्थामा अहिले दाङ्को तुल्सिपुर बाट सन्चालनमा अाइरहेको अनलाइन मिसन न्यज नेपालका सन्चालक हरुले अाज बिहान बिभिन्न ठाँउमा पुगेर सितैमा माक्स गोलोप्स र सेनिटाइजर बितरण गरेका छन ।बिप्तिको यो समयमा सन्चालक केशब भुषाल र पुष्प जियमले तुल्सिपुर अासपासमा रहेका बिभिन्न ठाँउमा पुगेर चेतना सगसगै सामन बितरन गरेका छन।सन्चालकहरु भन्छन यो बिप्तिको समयमा हामि अझै दिन दुखि हरु जसलाइ यो लकडाउनले गर्दा खाना को समस्या छ उनि हरुको लागि पनि केहि दिनमै सक्दो राहात समेत बाट्ने कुरा सन्चालक पुष्प जियमले बताउनुभयको छ ।भनि अहिले यो अबश्थामा बाटोमा आफनो ज्यान जोखिम राखि डिउटीमा रहेका पुलिसलाइ पनि पानी र खाजाको ब्यबस्था मिलायने सन्चालक केशब भषालले बताउनु भयो ।अनलाइनकै नाममा यो बिप्तपको समयमा बिभिन्न ठाँउमा अाज माक्स र गोलोप्स बाट्न पाउदा सन्चालकहरुमा खुसि र अझै समाजमा सेबा गर्नै चाहान बढेको उनिहरु बताउछन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!