१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

युवा समाजसेबी ठकुरीले गरे १० थान P.P.E बाँके प्रहरीलाई हस्तान्तरण

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(महेन्द्र सिंह) बिश्व महामारी कोरोना भाईरसको चपेटामा परेको बेला ज्यानलाई उच्च जोखिममा राखेर नागरिकहरुको लागि दिन रात सुरक्षामा खटिरहने सुरक्षा कर्मिहरुलाई (P.P.E) बाँके जिल्लाको महोत्व पुर्ण ठाँउ चेक पोस्टहरुमा फोकस गरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीलाई १० थान (P.P.E) हस्तान्तरण गरेका छ्न । विश्व भर महामारीको चपेटामा परेको बेला देशभर लकडाउन को अवस्थामा आफ्नो ब्यत्ति गत रूपमा सहयोगको भावना लिएर सहयोग गरेको एबिसी संचारलाई जानकारी दिए।नेपालगन्ज उमहानगरपालिका वार्ड नम्बर २ निवासी युबराज सिंह ठकुरी सहयोगी स्वभावका ब्यत्ति हुन। धेरै पटक बिपत्तको बेला सहयोग पनि गर्दै आएका ठकुरी आगामी दिनहरुमा यस्ता विपतको समयमा अझ खुलेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!