३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

लकडाउमा नेपालको फलफूल तरकारी कुहिदै भारतको बिक्री हुदै

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(बिदुर एमसी)
दाङ भालुवाङ चैत २५ सरकारी अनुमतिबाट यसरी आएका छन्, भारतीय गाडीहरुमा भारतकाे लखनउबाट तरकारी र फलफूल
कपिलवस्तुको बढनी कृष्णनगर भन्सार पास गरेर देउखुरीकाे भालुवाङ्गमा स्थानीय बासीहरुले यसको विरोध गरेपछि केही बेर ती गाडीहरुलाई रोकेर राखेको थियो ।
यता यश विशेषमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसङ कुरा गर्दा लकडाउनको बेला अत्यावश्यक सवारीसाधन जस्तो पेट्रोल डिजेल फलफूल तरकारी ग्यास औषधी लगाएत समानमा कुनै पनि रोक टोक न गरि छोड्न सरकारले अनुमति दिएको बताए यता कृष्णनगर भन्सार प्रमुखले सरकारले अत्यावश्यक दैनिकी बस्तुहरु भन्सार गरेर छोडेका बताए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी र भन्सार चिफको आग्रह पछि मात्र भारतबाट आएको फलफूल र तरकारीको गाडी स्थानीय बासीले छोडेका थिए ।
गाउँमा तरकारी र फलफूल कुहिएर गएको यो अवस्थामा काेराेनाकाे सन्त्रास भित्र्याउने खेल कहिँ कतैबाट नहोस स्थानीय नागरिकहरुको जन गुनासो प्रश्न ???

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!