२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ दंगिशरणमा राहत दिनेमा महिला सामुदायिक पहिलाे

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(सागर थापा) दाङ चैत्र २६ दांगिशरण गाउँपालिकामा राहात प्रदान गर्नेमा मिहला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेड नै पहिलाे संस्था भएकाे छ ।
विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका कारण भएकाे लकडाउन वाट परेकाे शंकट माेचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । गाउँपालकाकाे समन्वयमा ४२ हजारकाे १० क्विइन्टल चामल संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले गाउँपालिकाका जिन्सि व्यवस्थापक मस्तविर चाैधरीलाई राहात प्रदान गर्नुभएकाे हाे ।
गाउँपालकामा अहिले सम्म कुनै पनि संस्थाले राहात प्रदान नगरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । अहिलेकाे अवस्थामा महिला सामुदायिककाे याे राहातले गाउँपालिकालाई ठुलाे सहयाेग पुग्ने गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले वताउनु भयाे । अहिले विपन्नकाे छनाेट भैरहेकाे वताउदै सबैकाे तथ्यांक संकलन र खाद्य सामाग्री जम्मा भएपछि एक द्वार प्रणालि वाट राहात वितरण गरिने अध्यक्ष चाैधरीले जानकारी दिनुभएकाे छ ।
त्यसैगरी संस्थाले तुलसीपुर उम-महानगरपालिकालाई पनि राहात प्रदान गरेकाे छ । संस्थाका बरिष्ठ प्रवन्धक लाेकमणी रेग्मी, वजार व्यवस्थापक कमलाकान्त दाहाल र सञ्चार अधिकृत देविराम कुसारीले ६३ हजारकाे १५ क्विइन्टल चामल नगरपालिकाका प्रमुख धनश्याम पाण्डेलाई राहात प्रदान गर्नुभएकाे हाे । राहातले स्थानिय जनताकाे समस्या सामाधानमा सहयाेग पुग्ने वताउदै प्रमुख पाण्डेले यतिवेला देखिएकाे मनाे सामाजिक समस्याका वारेमा पनि समन्वयकारी भुकिका खेल्दिन वरिष्ठ प्रवन्धक रेग्मिसंग अाग्रह गर्नुभएकाे थियाे । मनाे सामाजिक समस्या समाधानका वारेमा संस्थासंग चालिम प्राप्त मनाे विमर्षकर्ता पनि भएकाे वताउदै सकारात्मक सहयाेग गर्न तयार रहेकाे वताउनुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!