३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

खजुरा गाउँपालिका पाँचमा विपन्न परिवारको राहत कार्यकर्तालाई स्थानीयबासीको आरोप

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(महेन्द्र सिंह) बाँके चैत २६ ‌विश्वमा महामारी को रूपमा फैलिएको कोरोना कोविड १९ भाइरस विरुद्ध लक डाउन कायम रहेको अवस्था मा निम्न आम्दानी हुने तथा ज्याला मजदुरी गरेर खाने परिवार लाई सर्वत्र राहत वितरण गर्ने कार्य भइरहेको छ। खजुरा गाउँ पालिका वार्ड नम्बर ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई तथा सम्पन्न परिवारलाई वितरण गरेको स्थानीय बासीले बताए।संकटको समयमा मानवीय सहयोग गर्न राज्यले न जाती ,न धर्म,न आफन्त भनी विभेद नराख्नु पर्ने बताए। वार्ड ले विपन्न परिवारलाई राहत वितरण नगरेको खुलासा गरेका थिए। ज्याला मजदूरी गरी खाने १५० भन्दा बढी घर धुरी विपन्न परिवारलाई राहत वितरणमा समावेश नगरिएकोले गाउँ पालिका घेराउ गर्ने राहत पीडित अगुवा तथा स्थानीय बासी समाज सेवी गरीबे शेखले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!