२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रशासनले आइतबार मंगलबार शुक्रबार मात्र ३ दिन किनमेल गर्न पाइने

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(सागर थापा)
जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप प्रभावकारी बनाउन सातामा तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्रै अत्यावश्यक खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभर यही नियम लगाउन सर्कुलेसन जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।
साताको तीन दिन बिहान ६ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक वस्तु किनबेच गर्न पाइने उल्लेख गरेका छ । सरकारले जारी गरेको लकडाउन थप प्रभावकारी बनाउन यो नियम लागु गरिएको दाङ प्रशासनले जनाएको छ। योसँगै अब सातामा चार दिन पूरै लकडाउन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!