२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

स्थानियकाे बिराेधपछि राहत बितरण हुन सकेन

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनीमा स्थानिय काे बिराेध पछि राहत बितरण राेकिएकाे छ ।बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरसलाई न्युनिकरण गर्ने उदेश्य का साथ सरकारले गरेकाे लकडाउन का कारण काेहि जनता पनि भाेकै बस्न नपर्ने भन्दै अाज वडाबाट उपलब्ध राहत वडा न ३ मा बाडन शुरु गरेपछि स्थानिय जनताले कार्ययालयकाे परिसरमा नाराबाजी गरेपछि राहत बितरण बन्द भएकाे हाे ।स्थानिय निवास यादवकाे काे अगुवाईमा गएकाे सयाै जनताले बिराेध गरे पछि राहत बितरण स्थगित गरिएकाे हाे। राहत पाउनेहरुकाे नामावली हुनेखानेकाे मात्र रहेकाे ले हामी बिराेध गरेकाे यादव ले बताए ।राहत बाडने नामवाली पुन ससाेधन गरिनु पर्ने मुख्य माग रहेकाे बताईएकाे छ।वडामा करिब १२००घरधुुरि रहेकाे यसवडामा २१०घरधुरिलाई राहत प्याकेज वडाले उपलब्ध गराउदा बिराेध गरेकाे अर्का स्थानिय अनुज यादव ले बताए ।हुनेखानेकाे मात्र नामवली अाएपछि अाफुहरुले बिराेधमा उत्रिनुपरेकाे यादव ले बताए।बिराेध पछि वडा कार्यालय ले अर्काे सुचना नअाएसम्म राहत बितरण स्थगित गरेकाे जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!