२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

स्थानीय उत्पादनलाई बजारमा ल्याउने

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

नगर प्रमुख : थापा सुनवल नगरपालिकाको आर्थिक विकास समिति र नगरपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्थाहरु तथा कृषक अगुवाहरुको वैठक सम्पन्न भएको छ । नगरपालिकाका आर्थिक विकास समितिका संयोजक कर्ण वहादुर शेनको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा , उप प्रमुख दधिराम अर्याल र प्रमुख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठको समेत उपस्थीत रहेको थियो । सोहि अवसरमा नगर प्रमुख भिम बाहदुर थापाले आफ्नो भनाई राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!