२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

सांसद अथकद्रारा ६० जना अलपत्र परेका मजदुर र विद्यार्थीको उद्दार

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

(महेन्द्र सिंह) नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके क्षेत्र न .१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले बाके देखी काठमाडौमा आएर अलपत्र परेका मजदुर र बिद्यार्थी गरी ६० जनालाई उद्दार गरेका छन।।
काठमाडौमा मजदुरी गर्न आएका मजदुर र पढ्नको लागी काठमाडौ बसेका बिद्यार्थीहरुलाई गाडीको ब्यबस्थापन देखी बाटोमा  सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईको कुरा  सांसद अथकले जानकारी गराएका छन ।
बिश्व अहिले कोरोना भाईरस ( कोभिड- १९ ) ले महामारीको रुप लिईराखेको अबस्थामा सरकारले यस महामारीलाई कम गर्नको लागी लकडाउन गरेको अबस्थामा यहाँ काठमाडौ रहेका विद्यार्थी र मजदुरलाई खाना बस्न अत्यन्तै अप्ठ्यारो भएको हुँदा उनिहरुलाई सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईएको सांसद अथकले बताउछन।
उनिले भनेका छन यस कोरोना संक्रमण बाट बच्नको लागी सम्पुर्ण नेपाली महानभावहरुलाई संबेदनशिल भएर बस्न र लकडाउनको पालना गर्न अनुरोध समेत गरेका छन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!