१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दाङमा प्रहरी प्रमुखमा एसपी गणेश चन्द आउदै

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

सागर थापा)
जिल्ला प्रहरी कार्यालय दाङमा पप्रहरी प्रमुखमा एसपी गणेश चन्द आउदै प्रदेश ५ बुटवलको ट्राफिक प्रहरी प्रमुख एसपी समेत भइसक्नु भएका चन्द दाङको नयाँ प्रहरी प्रमुख भएर आउन लाग्नु भएको हो । दाङका प्रहरि प्रमुख एसपी जनक भट्टराईको एसएसपिमा बढुवा भएर प्रहरि प्रधान कार्यालयको तालिम केन्द्रमा पदस्थापन भएपछि भट्टराईको ठाउमा प्रहरि प्रमुखको रुपमा चन्द आउन लाग्नु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

error: Content is protected !!