२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

कृष्णनगर नगरपालिका नगर प्रमुख शाह द्वारा सिमा नाकाको अनुगमन

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

अजय मिश्र, कृष्णनगर कपिलवस्तु वैशाख २३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह को टोली द्वारा सिमा नाकाको अनुगमन गरिएको छ ।
कृष्णनगर नगरपालिकाको क्षेत्र भित्र पर्ने नेपाल भारत जोड्ने सिमा नाकाको अनुगमन गरिएको छ ।
विश्व कोरोना भाइरस (COVID-19) महामारीको चपेटमा परेको अवस्थामा नगर प्रमुख शाह सहितको टोलीले सिमा नाकाको अनुगमन गरेको छ। कार्यपालिका सदस्य सुनिल मोदनवाल र कृष्णनगर सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुुुल्मपती शस्त्र प्रहरी नायब उपरिक्षक सुसिल साही सहितको टोली द्वारा सिमा नाकाको अनुगमन गरिएको छ ।
सुसिल कुमार शाही ले सशस्त्र प्रहरी पुरै इमानदारी का साथ सिमा क्षेत्रमा खटेको र आफूहरु सरकार ले दिएको निर्देशन पाल्ना गर्दै आएको र आगामी दिनमा समेत सिमा नाकाको सुरक्षामा कुनै कसर बाकी न राख्ने जिक्र गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!