०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

सुरक्षित राख्न वडा अध्यक्ष थापाले २४ औ घन्टा ब्यारेल र गस्ती गर्न निर्देशन

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

(बिदुर एमसी) भालुवाङ जेठ ९ राप्ती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष जगत थापाको नेतृत्वमा उक्त कार्य शुरु गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमितहरुकाे सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा उक्त महामारीबाट आफ्नो वडावासीहरुलाई सुरक्षित राख्ने प्रयास स्वरूप सो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । अन्यत्र वडाबाट त्यस वडामा प्रवेशमा निकै कडाइ गरिएको छ । जारी लक डाउनमा वडावासीहरु पालैपालो दिनरात गरेर पहरा दिने गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]