काठमाडौं समाचार संस्थाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लंघन गरेको भन्दै विभिन्न ७० अनलाइनलाई नेपालमा नखुल्ने गरि ब्लक गर्ने निर्णय गरेको छ। चैत ११ गतेदेखि जेठ ८ गतेसम्म जथाभावी तथ्यहीन खबर सम्प्रेण गरेर भ्रम फैलाउने गरेको भन्दै प्रेस काउन्सिलले ७० वटालाई ब्लक गरिएको जनाएको छ। यस्तै, अन्य १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको छ। यस्तो छ ब्लक भएका अनलाइन न्यजहरु