२१ आश्विन २०८१, सोमबार
07-10-2024 , Mon
×

साढे ६ किलो चरेशसहित दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
काठमाडौं टोखा नगरपालिका-९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ४४ वर्षीय नन्द प्रसाद रोक्का रसोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका-४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका छन् ।
लागूऔषध संचय, ओसारपसार, बिक्री वितरण नियन्त्रण गर्न महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतबाट यस कार्यालय मातहत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, सम्पूर्ण जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग Virtual माध्यमबाट चाडपर्व लक्षित सुरक्षा योजना सम्बन्धी आवश्यक निर्देशन सम्बोधन गर्नुभयो ।

  सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक जनक भट्टराईज्यूले नजिकिदै गरेको बिजया दशमी, दिपावली, छठको शुभकामना सहित चाड पर्वलाई हर्सोल्लास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन तथा आसन्न ६९ औं प्रहरी दिवसलाई मर्यादित र भव्यरुपले मनाउन, कार्यसम्पादन सम्झौता अनुरुपको लक्ष्य हासिल गर्न र सवारी […]

  काठमाडौं। सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना रिहा हुनु भएको छ । उहाँहरू एक सातापछि रिहा हुनुभएको हो । अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुनु भएका कँडेल र ढुंगाना ‘गल्ती भएको भन्दै माफी मागेपछि’ प्रक्रिया पूरा गरेर रिहा हुनु भएको हो । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको […]

error: Content is protected !!