प्रकशित मिति : ५ असार २०७७, शुक्रबार २२:२६

महेन्द्र सिंह बाँके शुक्रबार बर्दियाका थप ७ जनामा कोरोना संक्रमण देखिएका छन । भेरी अस्पताल नेपालगन्जको रिपोर्ट अनुसार बर्दियाका तिन पालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा बर्दियाको गेरुवा नगरपालिकाका ३५ वर्षिय पुरुष, बढैयाताल गाँउपालिकाका २१ र २२ वर्षिय पुरुष तथा गुलरीया ४ का २२ र ३५ वर्षिय पुरुष, ५ का १९ वर्षिय पुरुष र १२ का २३ वर्षिय पुरुष रहेका छन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com