१७ जेठ २०८१, बिहिबार
30-05-2024 , Thu
×

बाँकेमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

सागर थापा/महेन्द्र सिंह
बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बाँके प्रहरीले नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने राजन कुमाललाई आइतबार राति पक्राउ गरेको हो ।
कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                प्रहरीले दैलेखको दुल्लुबाट बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–१२ दहसुनार घर भएका २६ वर्षीय गणेश सुनारलाई […]

(रोशन निधि) बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख […]

(ABC-Sanchar) काठमाडौं । न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध बुधबार पनि स्थानीयसहित जनप्रतिनिधिले विरोध गरेका छन् । बिहान ७ बजे नै करिब दुई सय नगर प्रहरीको दलबलसहित काम गर्न पुगेको निर्माण कम्पनी स्थानीयको विरोधपछि फर्किएको छ । उक्त क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न नदिन स्थानीयसहित जनप्रतिनिधिले २४सै घन्टा पहरेदारी गरिरहेका छन् । वडा नम्बर २२ का […]