०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

नेपाल सरकारले स्थानीयतहका १९ जना कर्मचारीहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

एबिसी संचार
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ ।
सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी पूर्ति हुँदा सम्बन्धित सथनीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित सथनीय तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाम गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका कर्मचारीलाई सरुवा गर्ने कानूनी प्रावधान नभएपनि मन्त्रालयले भने दोहोरो सहमति भन्दै भटाभट अन्तर जिल्ला सरुवा गर्दै आएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!