प्रकशित मिति : १२ श्रावण २०७७, सोमबार ०७:००

एबिसी क्राईमब्युरो
काठमाडौं सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल नियुक्त भएका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी डीआईजी अर्याललाई दिइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com