०६ साउन २०८१, सोमबार
22-07-2024 , Mon
×

बिरगंज कारागारमा १२ जना जेष्ठ कैदी र अन्य कर्मचारी सहित २२ को स्वाब संकलन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

राहुल गुप्ता, बिरगंज
कोभिड -१९ कोरोनाको त्रास पर्सा जिल्लाको विभिन्न स्थानमा बढ्दै गए पछि कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आसंका गरिएको जटिल परिस्थितिमा नारायणी अस्पतालको सहयोगमा सोमबार पर्सा जिल्ला कारागार परिसरमा दिर्घरोगी , जेस्ठ कैदी १२ जना , अग्रपंक्तिमा रहि कार्य गर्ने ड्राइभर , कर्मचारी , सुरक्षाकर्मी सहि कुल २२ जनाको स्वाव को नमुना सन्कलनको कार्य सुरु गरिएको बिरगंज कारागारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बारा । ईलाका प्रहरी कार्यालय छतवा बाराबाट मिति २०८१-०४-०६ गते अन्दाजी ११:३० बजेको समयमा बिशेश सूचनाको आधारमा प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाका स्थितमा फेटा गाउँपालिका वडा नाेमबर -६ पुरैनिया बस्ने अन्दाजी बर्ष ४१ को सैदुल्ला मिया ठकुराई माेटरसाईकल चालक र उक्त मोटरसाईकलमा पछाडि बस्ने ऐ.ऐ. […]

  दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा […]

  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित हिटन भनिने अतिथि होटलबाट उनिहरु पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!