२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सेती नदिमा नुहाउने क्रममा दुईजना स्वास्थ्यकर्मी बेपत्ता

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

एबिसी संचार
डडेल्धुरा शिखर नगरपालिका-१० गहनान क्षेत्रबाट सेती नदिमा नुहाउने क्रममा शनिबार दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । डडेलधुरा अस्पताल डडेलधुरमा कार्यरत परशुराम नगरपालिका-१ घर भएका बर्ष २४ का ल्याप असीस्टेन पदमा कार्यरत हरि जोशी र सोही अस्पतालमा कार्यरत खप्तड छान्ना गाउँपालिका-५ बझाङ घर भएका हेल्थ असीस्टेन्स पदमा कार्यरत बिनय सिह नुहाउने क्रममा दिउसो करीब २ बजे तिर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक एवं सुचना अधिकारी कर्ण बोहराले जानकारी दिएका छन् ।
शनिबारको दिन पारेर डोटीको शैलेश्वरी मन्दिर दर्शन गरेर फर्किने क्रममा नदिमा नुहाउन गएको बेला बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता स्वास्थ्यकर्मीको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]