०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

नेपालगन्जमा भेटिएकाे चाँदिकाे मुर्ति चोरी

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्जमा ३ महिना पहिले नालि खन्ने क्रममा भेटिएकाे शिवकाे चाँदिकाे मुर्ति चाेरी भएकाे छ । स्थानियका अनुसार मंगलबार राति मुर्ति चाेरी भएकाे हाे ।
करिब तीन महिनाअघि वडा नं. ७ मा रहेकाे रामजानकी मन्दिर छेउमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाेे थियाे ।
फेला परेकाे साे अष्टधातुकाे शिवकाे मुर्ति मन्दिरमा स्थापना गरिएकाे थियाे । मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटाे नभएकाले चाेरीकाे घट्ना रहस्यमय बनेकाे छ । प्रहरीले घट्नास्थलकाे प्रारम्भिक अनुसन्धान गर्दा चाेरी हुनसक्ने आधार नदेखिएकाेे जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]