प्रकशित मिति : ३१ श्रावण २०७७, शनिबार ०८:००

महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारदेखि सवारिसाधनमा जाेरबिजाेर प्रणालि लागू गरिएकाे हाे ।
जिल्लामा काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जाेरबिजाेर प्रणालि लागू गरिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । कुरूम्वाङका अनुसार आज नम्बर प्लेटकाे अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com