२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बाँकेमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

महेन्द्र सिंह बाँके डुडुवा गाउँपालिका वडा नं. ५, बाहुन बगैचामा १२ वर्षीया बालिकालाईव जबरजस्ती गरेर फरार रहेका २२ वर्षीय मोहनविक्रम शाहीलाई पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय, कम्दीको टोलीले शाहीलाई पक्राउ गरेर जिल्ला पठाएको छ । शाहीलाई जिल्ला अदालतले तीन वर्ष ११ महिना १६ दिन कैद सजाय तोकेको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय, धनौलीले उढरापुरका सनिमा बानो खाँलाई ज्यान मार्ने उद्योग गरी फरार रहेका सुग्मी खाँ, हुसुनु बानो खाँ र सविर खाँलाई पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]