प्रकशित मिति : १७ भाद्र २०७७, बुधबार २१:००

तेज वलि दाङ तुल्सिपुर ९ बेलुवाका एक ब्यक्तिले साझको समयमा अाफनै कोठामा बिष शेबन गरेका छन ।पारिवारिक केहि तनाकाका कारन ३९ वर्षीय एक युबाले बिषशेबन गरेको बेलुबा चौकिका प्रमुख प्रदिप खडकाले जानकारि दिनुभयो ।साथै उनिले बेलुवामा ब्युटि पर्लार सन्चालन गर्दे अायका थिय ।एकासि उनले बिष शेबन गरेको थाहा पाय पछि छिमेकि र प्रहरि दुबैले उनिलाइ अस्पिटल सम्म पु-याएका थिय।उनको अबस्था गम्भिर भयका कारन तुल्सिपुरबाट रिफर गरेर नेपालगञ्ज पठाइएको र उनको बारेमा थप बिबरण अाउन बाकि रहेको बेलुवा चौकिका प्रमुख खडकाले जानकारि दिनुभयो।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com