२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमोर्चा युबक संघको बङगलाचुलीमा पालिका स्तरीय १७ सदस्यीय समिती गठन

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा                                                          राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ बङगलाचुली गाउपालिकामा दुइ स्थान रिक्त सहित अखिल नेपाल युबक संघ को १७ सदस्यीय पालिका स्तरीय समिती गठन भएको छ । जसको अध्यक्ष भिमबहादुर थापा उपाध्यक्ष बर्षा खडका सचिब यमबहादुर घर्ती सहसचिब हुकुम तिबारी कोषाध्यक्ष भिमनिधी तिबारी सदस्यहरुमा बिबेक बुढा, कमला के सि, देबराज घर्ती, तारा सिह घर्ती, पुरन घर्ती, रामबहादुर घर्ती, सन्तोष परियार , चन्द्र बुढा, सृजन जि एम , सुनिल घर्ती, भक्त बहादुर पुन रहेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!