२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

जनमोर्चाको बङगालाचुली ४ मा युबक संघ गठन

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा                                                        दाङको बङगलाचुली गाउपालिका वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको भेलाले एक स्थान रिक्त सहित नौ सदस्यीय वडा समिती निर्माण गरेको छ । समितिको अध्यक्षमा बिकास रोका उपाध्यक्ष रामबहादुर घर्ती सचिब कमल घर्ती मगर सह सचिब स्याम महरा कोषाध्यक्ष गोमा नेपाली सदस्यमा मोतिराम खत्री, रामकुमार नेपाली , जोगिन्द्र घर्ती रहनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य को प्रमुख आथित्यतामा भएको भेलामा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर जि एम, अखिल नेपाल युबक संघ घोराही उपमहानगर समिती का उपाध्यक्ष सुमन घर्ती, बङगलाचुली गाउपालिकाका अध्यक्ष भिम बहादुर थापा, सचिब यम बहादुर घर्ती लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!