२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

गएराति तुलसीपुरमा खुकुरी प्रहार गर्ने ३ जना युवाहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

तेज वली
दाङको तुल्सीपुरमा खुकुरी प्रहार गरी फरार रहेका तिन जनालाई प्रहरीले १९ गते साेमबार बिहान ३ बजेको समयमा जिल्ला दाङ तुलसलीपुर उप-महानगरपालीका वडा नं.६ स्थित लुकी छिपी बसेको अवस्थामा फेला पारेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला दाङ तुलसीपुर उप-महानगरपालीका वडा नं.६ भीआईपी टोल बस्ने बर्ष १९ को शिव प्रसाद चौधरी ,ऐ.ऐ.बस्ने बर्ष १६ को दिपेश चौधरी, ऐ.ऐ.बस्ने बर्ष १७ को संदिप सुनार रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । उनीहरुबाट वारदात घटनामा प्रयोग भएको १ थान खुकुरी समेत प्रहरीले वरामद गरेकाे छ । घटनामा संल्गन रहेका तिनै जनालाई प्रहरी हिरासतमा राखी निज प्रतिवादीहरु उपर आवश्यक अनुसन्धान भई रहेको र घाईतेको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!