०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

कानुनसंग कुनैपनि सम्झौता नगर्ने तुल्सीपुरका डिएसपी सिंहको प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले कानुन संग कुनै पनि सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ। (एबिसी संचार) संगको कुराकानीमा तुल्सीपुरका प्रहरी प्रमुख डिएसपि सिंहले भने, यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर तुल्सीपुरवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु। तुल्सीपुर क्षेत्रभित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । ईलाका प्रहरी कार्यालयलाई सञ्चारमैत्रि बनाउन दाङमा रहेका पत्रकाहरू संगको सहकार्य अनिवार्य रहने उनको भनाइ छ । तुल्सीपुरमा आए लगत्तै आर्थिक लेनदेन तथा बित्तीय अपराधको बिषयमा धेरैले गुनासो गरेको र त्यसैको अध्ययन र अनुशन्धानमा लागेको पनि डिएसपी सिंहले बताए । पछिल्लो समय तुल्सीपुरमा भएका लागुऔषध दुर्व्यसनि जुवा लगाएतको घटनाहरूका साथै बेश्यावृतिको बिषयमा पनि सुक्ष्म अनुसन्धान गरिरहेको ले डिएसपी सिंहले बताए ।
डिएसपी सिंह तुल्सीपुर आए देखिको अभियान… तुल्सीपुर बजार क्षेत्रमा अब्यबस्थित रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै अभियान थालेका छ्न । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी सिंहले पटक पटकको अनुरोधलाई अवाज्ञा गरेको भन्दै तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको सुरुवात समेत गरेकका छ्न। लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी मिलेर बजार व्यवस्थापनको अभियानमा लागेको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!