प्रकशित मिति : १० कार्तिक २०७७, सोमबार ०७:२७

सागर थापा  दाङ                                              भालुवाङ मालपोत कार्यालय लमही र नापी कार्यालयले राप्ती गाउँपालिकाको सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाको गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट सरकारी जग्गाको तथ्यांक संकलन गरिएको छ ।
यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले खोजी गर्दा एक हजार ४२० बिघा सरकारी, पर्ती , गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको हो ।
अहिले फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएको भन्दै दशैंँपछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने तयारी गरिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com