०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

प्रदेश ५.को स्थायी राजधानी भालुवङमा तोकेपछि सरकारी जग्गाहरुको खोजी सुरु

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

सागर थापा  दाङ                                              भालुवाङ मालपोत कार्यालय लमही र नापी कार्यालयले राप्ती गाउँपालिकाको सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाको गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट सरकारी जग्गाको तथ्यांक संकलन गरिएको छ ।
यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले खोजी गर्दा एक हजार ४२० बिघा सरकारी, पर्ती , गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको हो ।
अहिले फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएको भन्दै दशैंँपछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!