३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मोरङ प्रहरीले लाखौं रकमसहित ७ जना जुवाडे जुवा पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(विवेक गाहा)                                                         मोरङ्ग जिल्ला लेटाङ नगरपालिका वडा नम्बर ९ जाते स्थित मा सोएता मगर को घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय लेटाङ बाट प्रहरी निरीक्षक कमाण्डमा प्रहरी टोली खटिगई जुवा खेल्दै गरेका ७ जनालाई गएराति २:०० बजे पक्राउ गरेको हो पक्राउ पर्ने मा लेटाङ नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्ष का दधिराम पौडेल यसैगरी ऐऐ सोही स्थान बस्ने २५को निर्मल मगर , वर्ष ३१ को रञ्जित गजमेर, वर्ष ५२ को नबराज खड्का, वर्ष ३२ को चन्द्र बहादुर गौतम, वर्ष २९को सिरी कुमार पुलामी मगर र जिल्ला तेह्रथुम मेंन्सायोङ्ग गाउँपालिका वडा नं ३ बस्ने यम कुमार शेर्पा रहेका छन् भने उनीहरूको साथ बाट नगत १,८८,७४५(एक लाख आठासी हजार सात सय पैंतालिस ) नगद र कौडा १थान ,तास ६ बुक यसै गरी मोबाइल १६थान बरामद भएको र उनीहरुलाई माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङ ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!