२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

गुल्मीमा मंसिर १३ सम्म लकडाउन हुने

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

(ABC Sanchar)
कोरोना महामारी नियन्त्रणका लागि स्थानीय निकायहरु सक्रिय हुन थालेका छन्। केन्द्र सरकारले अहिले संक्रमण नियन्त्रणका लागि अवस्था हेरेर कदम चाल्ने अधिकार स्थानीय तहलाई दिएको छ।
यसैबीच, गुल्मीको रेसुङ्गा नगरपालिकाले मङसिर ४ गते राती १२ बजेबाट लागु हुने गरी मङसिर १३ सम्म लकडाउन गर्ने निर्णय गरेको छ। नरप्रमुख डिल्लीराज भुसालले जारी गरेको सूचनामा आजराति देखि लकडाउन आदेश जारी हुने उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!