प्रकशित मिति : १० मंसिर २०७७, बुधबार १६:२४

ABC (क्राईमबिट)                                                   दाङ कोइलाबास सशस्त्र प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलि, बारुद बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झविन्द्र परियार र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त टोलिले लुकाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com