२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

इप्रका भालुवाङ लैंगिक हिंसा विरुद्ध १६ दिने सचेना अभियानमा

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(बिदुर एमसी)
दाङ । इप्रका भालुवाङले लैंगिक हिंसा विरुद्धको १६ दिने सचेतना मुलक अभियान कार्यक्रम । गन्धर्वहरुले प्रहरी कार्यालयहरुसँग सहकार्य गरी सचेतनामुलक गीत गाउँदै अभियान चलाएका छन् । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेका बेला ती गन्धर्वहरुले लैंगिक हिंसा विरुद्धको सचेतना मुलक गीत गाएर अभियान सुरु गरेका हुन् । शुक्रवार इलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा राप्ती गाउँपालिका वडा नम्बर १ को पुरानो भालुवाङ बजार, पुल चोक बजार वडा नम्बर ३ को राप्ती गाउँपालिकाको कार्यालय अगाडी र सिसहनियाँ बजारमा लैंगिक हिंसा विरुद्ध सांगेतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।