०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

खैरामा अगरबत्ती तालिमको समापन

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

आत्मनिर्भरका लागी सिप आबश्यक छ:श्रेष्ठ

राम बहादुर बिश्वकर्मा
प्युठान /स्थानिय स्रोतको पहिचान गरि बजारिकरण लाई ख्याल गरि बस्तु उत्पादन, प्रयोग र प्रबर्द्धन नै दिगो बिकासको आधार रहेको रन्जना श्रेष्ठले बताउनुभयो ।प्युठान नगरपालिका १ को सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा खैरामा सुरु गरिएको ५ दिने अगरबत्ती बनाउने तालिम समापनको अबसरमा आयोजक सस्थाकी कार्यक्रम संयोजक समेत रहनु भएकि श्रेष्ठले भन्नुभयो -“यस्ता स्थानीय कच्चापदार्थ बास, काउलो कोइला को पनि के काम हुँन्छ र भन्ने लाग्ने तपाईंलाई आत्मनिर्भर बनाउने उद्देश्यले तपाईंहरुलाई सिप बिकास तालिम प्रदान गरिएको छ ,तालिम तालिमका लागी मात्र नभई ब्यबसाय सन्चालन गर्नुहोस् बजारमा खपत नहोला भन्ने हुँदैन ।”

महिलाका लागी चेतनामुलक, सशक्तिकरणमा जोड दिदै उद्दम बिकास अभियानको खाँचो रहेको तालीम सहभागी महिलाहरुले जोड दिएका छन ।

सिपको अभावमा बेरोजगार भई कष्टपूर्ण जीवन विताउनु परेका निम्न आयस्रोत भएका तथा एकल महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप खैराका महिलाहरुलाई उद्दमशिलता तालीम पस्चात सिप बिकास तालिम प्रदान गरिएको आयोजक सस्थाका उपाध्यक्ष निर्मला पोख्रेल ले भन्नभयो -“अहिले स्थानीय संरचना परिबर्तन भएको छ,सोहि अनुसार ग्रामीण तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ सस्थाहरु र स्थानीय निकाय बिच हातेमालो र सहकार्य गरि बिकास कार्यमा अगाडी बढ्न आबश्यक छ।”
६ जना प्रशिक्षार्थि रहेको ५ दिने तालिमको प्रशिक्षण बिन्जु श्रेष्ठले ले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!