०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

खैरामा कृष्टलका गहना ,चुरा बनाउने तालिम सन्चालन

Logo
प्रकाशित शुक्रबार, जेठ ११, २०७५

सिता बि.क
प्युठान /सिप सिकौं उद्दम गरौं स्वरोजगार बनौं भन्ने नाराका साथ वडाबासिलाई सिप प्रदान गराई आत्मनिर्भर बनाउने उद्देश्यले कृस्टलको गहना चुरा बनाउने तालिम सन्चालन गरिएको छ।
मल्लारानी गाउँपालिका ५ को सहयोग तथा केआर कन्सल्टेन्सिको समन्वयमा तालीम सन्चालन गरिएको हो।
सिप बिकासले मात्र ब्यक्ति उद्दमी बन्न सक्दैन ,उद्दमी बन्न का लागी उद्दमशिलता तालिम को आबश्यकता रहने परामर्शदाता कृष्णामाया रिजालले बताउनुभयो ।
अहिले हामीलाई पुर्ण रुपमा जानकार छैन ,यस्ता परामर्शदाता को साथ र सहयोग अपरिहार्य रहेकोे भन्दै गाउँपालिका अध्यक्ष अमरध्वज रानाले भन्नुभयो -“यस्तो उद्दमशिलता र सिप बिकास तालीम प्रदान गरि वडा बासिलाई आत्मनिर्भर बनाउन का लागी आगामी दिनमा बजेट बिनियोजनमा कति कन्जुस्याइँ गरिने छैन ,तालिम उपयोगी बनाउन सबै लाग्नु पर्दछ ।”
त्यसै गरि वडा अध्यक्ष राम बहादुर थापाले सहभागिलाई सिप हासिल गरे पस्चात पारिबारिक जिबनस्तर सुधारमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
वडाका १३ जना सहभागि रहेको तालिमको प्रशिक्षण मनमाया लिम्बुले गर्ने आयोजकले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!