२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नियम मिच्ने जो कोहीलाई पनि कार्वाही हुन्छ ट्राफिक प्रमुख :जिसी

Logo
प्रकाशित आइतबार, पुष १९, २०७७

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम बिपरित सवारी शाधन चलाउने जो कोहीलाई पनि कार्वाही गर्न निर्देशन दिनुभएको छ । धेरै पटक वडा प्रहरी कार्यालय घोराहीको सहयोगमा जनचेतना अभियान चलाएको दाङ जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गरि चल्ने सवारी शाधन हरुलाई कार्वाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले गलत साईट चलाउनाले दुर्घटना बढेकाले अभियान थालिएको बताए । दाङ जिल्लाको विभिन्न स्थानहरुमा आज भोलि नेपाल प्रहरी र ट्राफिक प्रहरीले सयुत्त रूपमा छ्ड्के चेकजाँच गर्ने गरेको छन । दाङको सडक खन्ड हरुमा उल्टो दिशा बाट सवारी शाधन चलाएको कारण दुर्घटना बढी हुने गरेको र दाङको सडक जिर्न हुँदा बढी दुर्घटना हुने गरेको सम्बन्धि निकाए सडक बिभाग दाङले बेवास्ता गर्दा पटक पटक ट्राफिक प्रहरी आफै सडकमा खटेर मर्मत गर्ने गरेको पनि छ ।दुर्घटना नियुनीकरण गर्न हामी सबै जनता लाग्नु पर्ने दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]