प्रकशित मिति : २० पुष २०७७, सोमबार १३:२४

(तेज वली) दाङ। तुलसीपुरबाट घोराही तर्फ जादै गरेको ना.६ ख १८१४ नम्बरको गाडि बिहान १० बजेतिर अनियन्त्रित भई गुहार खोलामा दुर्घटना हुँदा गाडीमा सवार १९ जना सामान्य घाइते भएका छन् भने ३ जना गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार उनीहरुलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाईएको।
प्रारम्भीक अनुसन्धान अनुसार वस तीब्र गतिको कारण अन्यन्त्रित भएर दुर्घटना भएको डिएसपी सिंहले जानकारी दिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com