२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा “तिमी नेपालमा म त विदेशमा ” भिडियो सहित

Logo
प्रकाशित बिहिबार, जेठ १७, २०७५

काठमान्डाँै, जेष्ठ १७
सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन ।
गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना बोकेर विदेशी मरुभुमिमा परिवारलाई सम्झदै परिवारको खुशीको लागी जिवनमा कठिन परिस्थतिलाई पनि आत्मसाथ गरेको पाइन्छ । राम तामाङको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको छ । आफना प्रेमी गाउँमा हुदाँ सगैँ धुमेको कुरालाई गीतमा समेटिएको छ । अरुन सुनारले छायाँकन गरेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । “तिमी नेपालमा म त विदेशमा ” भिडियोमा नविन विरही श्रेष्ठ र पार्वती तमाङको अभिनय रहेको छ । गीतलाई सन्तोष पौडेलले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् । नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी […]