प्रकशित मिति : २ माघ २०७७, शुक्रबार १९:२९

 

(महेन्द्र सिंह)
बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बारे अनुसन्धान सुरु भएको बांके प्रहरीले जानकारी दिएको छ !


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com