०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

दाङमा अवैध लागुऔषध अफिम सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

(सागर थापा दाङ)
सोमवार घोराही पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्ति मगरले तयारी अवस्थामा वरामद गरीएको अफीमसहीत तिन जनालाई सार्वजनिक गर्नु भएको हो
५नम्बर प्रदेश अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकान्त होटल नजिकै बाट ५केजी २सय ग्राम लागुऔषध अफिम जस्तो देखिने शंकास्पद बस्तु सहित रोल्पा पछाबाङ घर भई घोराहीमा बस्दै आएका शक्तिराम वली,रुकुम भुमे गाउपालिका वडा नम्बर ८ का एलन कुमार रोका मगर र रुकुम भुमे गाउँपालिका वडा नम्बर ६का देबबहादुर वलीलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!